ट्रम्पको भ्रमणअघि बेलायतमा अमेरिकाको ठूलो लगानी, १८ सय रोजगारी सिर्जना हुने

लन्डन । पेपल र सिटी ग्रुपसहितका अमेरिकी वित्त कम्पनीहरूले बेलायतमा एक अर्ब २५ करोड पाउन्ड (एक अर्ब ७० करोड डलर) लगानी गर्ने योजना सार्वजनिक गरेका छन् । प्रधानमन्त्री किर स्टार्मरले आइतबार यसलाई स्वागत गर्दै यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राज्य भ्रमणको केही दिनअघि आएको बताए । अग्रणी अमेरिकी कम्पनीहरूको यस लगानीमा बैंक अफ अमेरिका…

Logo