गाजाबारे बिना कुनै पूर्वशर्त नयाँ वार्ता दोहामा जारीः हमास

दोहा । हमासका एक वरिष्ठ अधिकारीले गाजामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले इजरायलसँगको अप्रत्यक्ष वार्ताको नयाँ चरणको वार्ता शनिबारदेखि बिना कुनै पूर्वशर्त दोहामा सुरु भएको बताएका छन् । इजरायली सेनाले प्यालेस्टिनी लडाकू समूहलाई परास्त गर्ने उद्देश्यले गाजा पट्टीमा युद्धको विस्तारको हिस्सा भएको भन्दै गाजामा नयाँ आक्रमण सुरु गरेको बेला यो घोषणा गरिएको हो । हमासका…

Logo