जहाज छाडेर किन सधैं रेल यात्रामा निस्कन्छन् किम जोङ-उन ?

काठमाडाैं । उत्तर कोरियाली नेता किम जोङ-उन आफ्नो विशेष बुलेटप्रुफ रेलको यात्राका कारण विश्वभरि चर्चामा रहन्छन्। हवाई यात्राबाट जोगिने उनका हजुरबुबा किम इल-सुङ र बुबा किम जोङ-इलको परम्परालाई निरन्तरता दिँदै किम जोङ-उनले पनि चीन, भियतनाम र रुसजस्ता देशको भ्रमण गर्दा यही रेल प्रयोग गर्दै आएका छन्। यो साधारण रेल नभई उच्च सुरक्षा र विलासी सुविधाहरूले…

Logo