टेलर स्विफ्टले गरिन् इन्गेजमेन्ट

काठमाडौं । विश्व प्रसिद्ध पपस्टार टेलर स्विफ्ट र उनका पार्टनर तथा एनएफएल स्टार ट्राभिस केल्सीले इन्गेजमेन्टको घोषणा गरेका छन्। गत अगस्ट २६ मा स्विफ्टले आफ्नो इन्स्टाग्राम पोस्टमा इन्गेजमेन्टको खबरसँगै औँठीको तस्बिर पनि साझा गरेकी छिन्। दुई वर्ष लामो प्रेम सम्बन्धपछि यो जोडीले विवाह गर्ने निर्णय गरेको हो। उनीहरूको प्रेम कहानीको सुरुवात केल्सीको एक अनौठो प्रयासबाट…

Logo