ब्राजिलको गाईको मासु निर्यातमा अमेरिकी करको मार

एजेन्सी । ब्राजिलको गाईको मासु निर्यातमा संयुक्त राज्य अमेरिकाले लगाएको करको मार भोगिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि नै विभिन्न देशहरूमा व्यापक कर लगाउने आदेश दिएका थिए । सोही आदेशको असर ब्राजिलमा उत्पादन हुने गाईको मासुमा परेको छ । ब्राजिल विश्वको सबैभन्दा ठूलो गाईको मासु निर्यातकर्ताहरू मध्ये एक हो। ब्राजिलियन मासु निर्यात…

Logo