तेहरान । युरेनियम संवर्द्धन गर्ने आफ्नो ‘अधिकार’ रहेको भन्दै शनिबार इरानले आफ्नो बचाउ गरेको छ । संयुक्त राज्य अमेरिकासँगको वार्तामा ढिलाइ भइरहेकाले पश्चिमा मुलुकले तेहरानले आणविक अस्त्रको खोजी गरिरहेको हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । इरानका विदेशमन्त्री अब्बास अराघचीले आणविक अप्रसार सन्धि (एनपिटी) मा तेहरानको लामो समयदेखिको सदस्यतालाई उद्धृत गर्दै भनेका छन्, “इरानलाई पूर्ण…