यूपीएसद्वारा सन् २०२५ मा विश्वभर २० हजार रोजगारी कटौती गर्ने घोषणा

न्युयोर्क । विश्वव्यापीरूपमा अनलाइन सामान आपुर्तिको काम गर्ने विशाल अमेरिकी कम्पनी युपिएसले आफ्नो सबैभन्दा ठूलो ग्राहक अमेजनको व्यापारमा उल्लेखनीय गिरावट आएपछि सन् २०२५ मा विश्वभरका २० हजार दरबन्दी कटौती गर्ने योजना बनाएको जनाएको छ । युपिएसले सन् २०२५ मा करिब २० हजार परिचालन कार्यबल (रोजगारी) घटाउने र जून २०२५ को अन्त्यसम्ममा ७३ वटा लिज र…

Logo