दक्षिण कोरियाको विपक्षी दलद्वारा नेता लीलाई राष्ट्रपति पदको उम्मेदवार घोषणा

गोयाङ, दक्षिण कोरिया । दक्षिण कोरियाको प्रमुख विपक्षी दलले आफ्ना पूर्व नेता ली जाए–म्युङलाई आगामी जुन महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारका रुपमा घोषणा गरेको छ । पार्टीमा ८९.७ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिको उम्मेदवारका लागि चुनिएका लीले डेमोक्र्याटिक पार्टीको प्रतिनिधित्व गर्छन् । उनले युनको कन्जरभेटिभ पार्टी पिपुल पावर पार्टी (पिपिपी) का उम्मेदवारविरुद्ध प्रतिस्पर्धा…

Logo