नयाँ दिल्ली । संयुक्त राज्य अमेरिकाले भारतलाई रूसी तेल खरिद बन्द गर्न तीन साताको समयसीमा दिएको छ, अन्यथा अमेरिकी भन्सार दर २५ प्रतिशतबाट ५० प्रतिशत पु-याइने चेतावनी दिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले अमेरिकी दबाबलाई अनुचित बताउँदै भारतका किसान र राष्ट्रिय हितमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारेको छ । रूसी तेलले भारतलाई…