गाजा । गाजा पट्टीमा इजरायली ‘शत्रुता’ को समाप्तिको सर्तमा इजरायली बन्धकहरूको रिहाई हुने हमासले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ । प्यालेष्टिटनी लडाकू समूह हमासले भनेको छ, “समीकरण स्पष्ट छ । शत्रुताको अन्त्यको बदलामा बन्धकहरूको रिहाई हुनेछ । विश्वले यसलाई स्वीकारेको छ, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई अस्वीकार गर्नुभएको छ।” “नेतन्याहूले द्वन्द्वलाई…