बेरुत । इजरायली सेनाले अप्रिल– १६ देखि सुरु भएको युद्धविराम उल्लङ्घन गर्दै मङ्गलबार पनि दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली लडाकु विमानहरूले नबातीह जिल्लाको जाव्तार अल–शार्कियाह सहरमा तीन वटा हवाई आक्रमण गरेको रिपोर्ट गरेको छ । यसै बीच दक्षिणी लेबनानको बिन्ट जेबिल जिल्लाको ह्यारिस सहरमा इजरायली हवाई आक्रमण गरे…