काठमाडौं । शनिबार स्ट्रेट अफ हर्मुजमा पानामा झन्डा भएको जहाजमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध नयाँ आक्रमण सुरु गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका धेरै स्थानलाई निसाना बनाइएको बताएको छ। यो कारबाही व्यापारिक ढुवानीविरुद्ध ‘निरन्तर आक्रामक गतिविधि’को जवाफ भएको सेन्टकमले जनाएको छ। सेन्टकमले इरानका सैन्य उपकरण, सञ्चार प्रणाली, वायु रक्षा र ड्रोन भण्डारण…