अमेरिका–इरानबीच दोहामा वार्ता हुने, होर्मुज विवाद समाधानमा जोड

काठमाडौं । अमेरिका र इरानले पछिल्ला तनाव कम गर्दै पुराना विवाद समाधानका लागि पुनः वार्तामा बस्ने सहमति गरेका छन् । एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार दुवै देशबीच आगामी मंगलबार कतारको राजधानी दोहामा उच्चस्तरीय बैठक बस्ने बताइएको सीएनएनले जनाएको छ । बैठकको मुख्य उद्देश्य होर्मुज जलमार्ग सम्बन्धी विवाद समाधान गर्नु रहेको छ । अधिकारीहरूका अनुसार दुवै…

Logo