काठमाडाैं । भारतको तामिलनाडु विधानसभा चुनावपछिको राजनीतिक परिदृश्य अहिले कुनै फिल्मी 'थ्रिलर' भन्दा कम देखिएको छैन। शुक्रबार दिनभरि चलेको उच्च राजनीतिक रस्साकस्सीका बीच अभिनेताबाट नेता बनेका विजय मुख्यमन्त्री पदको निकै नजिक पुगेर पनि बहुमतको जादुयी संख्या जुटाउन संघर्ष गरिरहेका छन्। कुनै समय उनी सहजै सत्तामा पुग्ने देखिए पनि अन्तिम समयमा गठबन्धन भित्रको किचलो र समर्थन…