हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण

तेलअवीव । इजरायलले शुक्रबार बेरुतको दहिहमा अवस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा लक्षित गरी आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत इजरायली रक्षा बल (आईडीएफ) ले घटनाको पुष्टि गरेको छ । आईडीएफका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हेजबुल्लाहको आक्रमणको बारेमा जानकारी दिँदै इजरायली रक्षा बलले मुख्यालय बेरुतको उक्त स्थानमा नियम विपरित निर्माण गरिएको उल्लेख गरेका छन्…

Logo