शल्यक्रिया गरेर गोली निकालेपछि स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त

काठमाडौं । युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त भएको जनाइएको छ। ५६ बर्षिय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउण्ड गोली हानेका थिए। आक्रमणकारीको उमेर ७१ वर्ष रहेको जनाइएको छ। पाँच राउण्ड गोली हानेकामा एउटा प्रधानमन्त्री रोबर्ट पेटमा लागेको थियो। पेटमा गोली लागेपछि साढे ३ घण्टा लगाएर उनको शल्यक्रिया गरिएको त्यहाँको उपप्रधानमन्त्री थोमस ताराबालले…

Logo