वासिङ्टन । तीव्र गतिमा गइरहेको एउटा गाडी शनिबार राति ह्वाइट हाउसको गेटमा ठोक्किँदा चालकको मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ। “स्थानीय समयानुसार शुक्रबार राति १०:३० बजेतिर गाडी ह्वाइट हाउस परिसरबाहिरी गेटमा ठोक्कियो”, संघीय कानून प्रवर्तन एजेन्सीले आइतबार सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा भनेको छ, “अधिकारीहरूले गाडी खाली गराएपछि सुरक्षा प्रोटोकल लागु गरिएको छ, ह्वाइट…