काठमाडौं । डेनमार्कमा गर्भपतन सम्बन्धी कानुन खुकुलो बनाइएको छ। ५० वर्ष अघिको कानुनमा संशोधन गरी शुक्रबारबाट नयाँ कानून लागू गरिएको छ। कानुन अनुसार अब डेनमार्कका महिलाहरुले १८ हप्तासम्मको गर्भ पतन गराउन पाउने छन्। यसैगरी आमाबाबुको सहमति बिना १५ देखि १७ वर्षका केटीहरूलाई गर्भपतन गर्न अनुमति दिन कानूनपनि परिवर्तन गर्ने तयारी सरकारले गरेको छ। देशका लैङ्गिक…