काठमाडौं । कोभिड–१९ संक्रमणको महामारीका बेला प्रतिरोधात्मक खोपको विकास गर्ने पहिलो चिनियाँ वैज्ञानिकलाई भ्रष्टाचारको आरोप लागेको छ। उनले सन् २०२० मा खोप बनाएका थिए। तर, भ्रष्टाचारको आरोपमा मुछिएपछि उनलाई चीनको संसद (जनकंग्रेस) बाट बर्खास्त गरिएको छ। चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी), चाइना नेशनल फर्मास्युटिकल ग्रुपको सहायक कम्पनीका अध्यक्ष याङ सियाओमिङलाई भ्रष्टाचार र कानुन उल्लंघनको आरोप…