काठमाडौँ। स्वीडेनको संसदले बुधबार नयाँ कानून अनुमोदन गरेको छ। नयाँ कानून अनुमोदन भएसँगै अव स्वीडेनमा लिङ्ग परिवर्तन गर्ने उमेर पनि घटाइएको छ। यसअघि १८ वर्षको उमेरपछि मात्रै लिङ्ग परिवर्तन गर्न पाइने व्यवस्था रहेकोमा नयाँ कानून परिवर्तनका लागि प्रक्रिया सुरु गर्न १६ वर्ष पुग्नु पर्नेछ। तर, १८ वर्ष मुनिका युवाले लिङ्ग परिवर्तन प्रक्रिया सुरु गर्नुअघि परिवारका…