युक्रेन । उत्तरी युक्रेनी सहर चेर्निगिभमा बुधबार भएको रुसी आक्रमणमा नौ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्। पछिल्ला समयमा किभले आफ्नो हवाई प्रतिरक्षा क्षमतामा कमी भएको चेतावनी दिएका बेला उक्त घटना भएको हो। अधिकारीहरूले धेरै ठूलाठूला भवनहरूलाई तीनवटा मिसाइलले प्रहार गरेको बताएका छन्। रूसी हवाई आक्रमणलाई विफल पार्न सहयोगीलाई थप क्षेप्यास्त्र…