भारतमा लोकसभा निर्वाचनका लागि शान्तिपूर्ण रुपमा मतदान हुँदै

काठमाडौं। भारतमा आज बिहानदेखि लोकसभा सदस्य पदका लागि मतदान सुरु भएको छ। जम्मु र कश्मिरसहित सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। अहिलेसम्म करिब २५ प्रतिशत मत खसेको विश्वास गरिएको छ। जम्मु र कश्मिरसहित २१ राज्य र केन्द्र शासित प्रदेशमा १०२ पदका लागि मतदान भइरहेको छ। सातौं चरणमा सम्पन्न हुने अपेक्षा…

Logo