काठमाडौं । दक्षिण कोरियामा कुकुरको मासु उत्पादन गर्ने उद्योगका प्रतिनिधिहरूले उत्पादन र उपभोगमा लागेको प्रतिवन्ध हटाउन माग गरेका छन् । राजधानी सियोलमा कुकुरको मासुको व्यापार र उपभोगमा हालै लगाईएको प्रतिबन्ध खारेज गर्न माग गर्दै आज मंगलबार उनीहरुले त्यहाँको सर्वोच्च अदालत गुहारेका छन् । कुकुरको मासु उत्पादन र उपभोगमा लागेको प्रतिवन्ध असंवैधानिक र जनताको आधारभूत अधिकारको…