लिबियाको सामूहिक चिहानमा कम्तीमा ६५ आप्रवासीको शव फेला

जेनेभा। यस हप्ता दक्षिणपश्चिम लिबियामा ‘कम्तीमा ६५ आप्रवासीको शव’ भएको सामूहिक चिहान फेला परेको संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीले शुक्रबार बताएको छ। इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) का एक प्रवक्ताले सामूहिक चिहानलाई लिबियाली सुरक्षा बलहरूले फेला पारेको बताए। आइओएमले ‘अत्यन्तै स्तब्ध र निराश’ भएको बताएको छ। साथै उसले मृत्युको अवस्था ‘अज्ञात’ बनेको बताएको छ। एजेन्सीले एक…

Logo