आक्रमण राेक्न दबाब बढ्दै जाँदा इजराइली रक्षामन्त्रीले अमेरिकाको भ्रमण गर्ने

जेरुसेलम । गाजाको रफामा योजनाबद्ध आक्रमण रोक्न दबाब बढिरहेका बेला इजराइली रक्षमन्त्री योभ ग्यालान्टले आगामी साता अमेरिकाको भ्रमण गर्न लागेकाे सरकारले बुधबार बताएको छ । अमेरिकाले समेत विरोध गरेको नियोजित आक्रमणका बारेमा छलफल गर्न ‘अमेरिकी राष्ट्रपति जो बाइडेनको अनुरोधमा’ एउटा प्रतिनिधिमण्डल अमेरिका जाने इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले घोषणा गरेको छ । अक्टोबर ७ मा…

Logo