तेल उत्पादन बढाउन इरानमा १३ अर्ब डलरको सम्झौता

काठमाडौँ। पश्चिमी प्रतिबन्धको सामना गरिरहेको इरानले तेल उत्पादन बढाउन घरेलु कम्पनीहरूसँग अर्बौँ डलरको सम्झौतामा हस्ताक्षर गरेको छ। तेल मन्त्रालय र इरानी व्यवसायीहरूले आइतबार छवटा प्रमुख क्षेत्रमा दैनिक तेल उत्पादन बढाउन १३ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका हुन्। तेल उद्योगको आधिकारिक समाचार एजेन्सी सानाले यो सम्झौतालाई इरानको ‘पछिल्लो दशकमा सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको छ। एजेन्सीका…

Logo