काठमाडौं । मेटा प्लेटफर्म अन्तर्गटका फेसबुक, ईन्स्टाग्राम पुन: सुचारू भएका छन् । नेपाली समय करिब ९ बजेदेखि डाउन भएर नचलेका मेटा प्लेटफर्महरू करिब १ घण्टापछि पुन सञ्चालनमा आएको हो । ति प्लेटफर्महरु विश्वभर डाउन भएका थिए । यद्यपी मेटाले यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन । अन्तर्राष्ट्रिय समाचार माध्यम अनुसार मेटालगायत गुगल र युट्युबसम्म केही…