लेबनानमा शान्तिरक्षकको हत्या भएको घटनाको राष्ट्रसङ्घद्वारा निन्दा

ब्रसेल्स । राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यहरूले गत जुन –४ मा लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बल ९युनिफिल० का सर्बियाली शान्तिरक्षकको हत्या भएको घटनाको निन्दा गरेका छन् । सुरक्षा परिषद्ले विज्ञप्ति जारी गर्दै मोर्टारको गोलीले प्रहार गर्दा गम्भीर घाइते भएका शान्तिर(क्षकको उपचारको क्रममा मृत्यु भएको र अन्य दुई जना शान्तिरक्षकहरू घाइते भएको जनाएको छ । परिषद्का सदस्यहरूले…

Logo