इरान युद्ध अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै इरानविरुद्धको सैन्य कारबाही अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। ह्वाइट हाउसबाट गरिएको सम्बोधनमा ट्रम्पले इरानको सैन्य संरचना गम्भीर रूपमा कमजोर भएको, नौसेना लगभग समाप्त भएको र वायुसेना क्षतिग्रस्त अवस्थामा पुगेको बताएका छन्। साथै, शीर्ष कमाण्डरहरूको मृत्यु र मिसाइल तथा ड्रोन क्षमतामा गिरावट आएको उनले दाबी…

Logo