अमेरिकामा ‘बर्थ टुरिजम’ सञ्जाल, निगरानी बढाउदै ट्रम्प सरकार

काठमाडौं । अमेरिकाले विदेशी नागरिकहरूद्वारा जन्मका आधारमा अमेरिकी नागरिकता हासिल गर्ने प्रयासविरुद्ध ‘बर्थ टुरिजम’ सञ्जालहरूको निगरानी बढाएको छ । अमेरिकी विदेश मन्त्रालयले युरोप र अफ्रिकामा सक्रिय कैयौँ संगठित नेटवर्कहरू ध्वस्त पारिएको र सयौँ भिसा रद्द गरिएको जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार यी नेटवर्कहरू विदेशी नागरिकलाई पर्यटक भिसामा अमेरिका ल्याउने, त्यहाँ बसोबासको व्यवस्था मिलाउने तथा…

Logo