भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्रेटिक पार्टी विजयी

भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्रेटिक पार्टी विजयी भएको छ। पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टीले संसदमा झण्डै दुई तिहाइ सिट जितेको हो।  भुटान ब्रोडकास्टिङ सर्भिसको रिपोर्ट अनुसार, गरेको पीडीपीले ४७ नेशनल एसेम्बली सिटमध्ये ३० सिट जितेको छ। त्यस्तै प्रतिस्पर्धी भुटान टेन्ड्रेल पार्टीले १७ सिट जितेको छ।  सन् २००८ मा परम्परागत राजतन्त्रबाट संसदीय सरकारमा परिणत…

Logo