युरोपेली देशहरूमा लगातार चिसो बढ्दा जनजीवन अस्तव्यस्त भएको छ। स्वीडेनको क्विकजोक-एरेन्जार्कामा तापक्रम माइनस ४३.६ डिग्री सेन्टिग्रेडमा झरेको बताइएको छ। यो २५ वर्षमा स्वीडेनमा जनवरीको सबैभन्दा कम तापक्रम हो। अर्कोतर्फ स्क्यान्डिनेभियामा अत्याधिक चिसो र हिम आँधीका कारण विद्यालयहरू बन्द भएका छन् भने पश्चिमी युरोपमा तीव्र हावा र भारी वर्षाका कारण आएको बाढीमा परी एक जनाको मृत्यु भएको…