पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई आसन्न आम निर्वाचनलाई मध्यनजर गर्दै जेलमै रणनीतिक बैठक गर्न अनुमति दिएको छ। पाकिस्तानमा आगामी फेब्रुअरी ८ मा आम निर्वाचन हुँदैछ। यसलाई लिएर पाकिस्तानमा अहिले राजनीतिक सरगर्मी बढेको छ। तर, तहरीक–ए–इन्साफ पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खान भने जेलमा छन्। अदालतले इमरान खानले पार्टी सदस्य असद कैसर, जुनैद अकबर…