मध्य चीनको हुबेई प्रान्तमा तीनवटा क्रिस्टलाइज्ड डायनासोरको अण्डाको जीवाश्मा फेला परेको छ। जसले डायनासोरको अण्डा दिने प्रक्रिया र प्यालियो वातावरणको अध्ययनका लागि थप बलियो प्रमाण दिने जनाइएको छ। यी क्रिस्टलाइज्ड डायनासोर अण्डा जीवाश्महरू डायनासोरको अण्डा जीवाश्म आउटक्रपको पुनर्स्थापना र व्यवस्थापनको प्रक्रियाको क्रममा शियान शहरको किङलोङ माउन्टेनमा यनासोर अण्डा जीवाश्महरू भएको गुँडमा फेला परेको हो। ‘तीनवटा…