इजरायल–हमास युद्ध जारी नै रहेका बेला इजरायलभित्र नै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरोध सुरु भएको छ। नेतान्याहुलाई लिएर विपक्षी दलहरूले मोर्चावन्दी गर्न सुरु गरिसकेका छन्। इजरायलका विपक्षी नेता यायर लापिडले नेतान्याहु अब प्रधानमन्त्री बन्न नसक्ने बताएका हुन्। इजरायलले अहिलेसम्म १५६ सैनिक गुमाइसकेको छ र यो युद्ध छिट्टै अन्त्य हुने सम्भावना छैन। ल्यापिडको दाबी छ, ‘युद्धको बीचमा…