चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू

चीनमा बालबालिका देखिएको निमोनिया ‘आउटब्रेक’ भएको छ। बालबालिका र वृद्धवृद्धाहरुमा तिव्र रुपमा बढ्दो रहस्यमय माइकोप्लाज्मा निमोनियाको संक्रमणलाई मध्यनजर गर्दै भारतमा पनि तयारी सुरू भएको छ।  चीनबाट भारतमा यो संक्रमण फैलिएमा त्यसको रोकथाम र नियन्त्रणका लागि राज्यहरूले विशेष तयारी गरेका छन्। केन्द्र सरकारले यस सम्बन्धमा अलर्ट जारी गरेपछि राज्यहरूले आफ्नो चिकित्सा पूर्वाधारमा भएका कमजोरीहरू सुधार गर्न…

Logo