इजरायली सेनाले कब्जामा लिएको गाजाको अस्पतालमा २४ बढी बिरामीको मृत्यु

गाजाको अल शिफा अस्पतालमा विगत दुई दिनमा २४ भन्दा बढी बिरामीको मृत्यु भएको छ। इजरायली सेनाले सो अस्पतालमा छापा मार्ने क्रम जारी रहेको बखतमा २४ भन्दा बढी बिरामीको मृत्यु भएको अस्पतालका अधिकारी र गाजामा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। इन्धन अभावका कारण शनिबारदेखि सेवा अवरुद्ध भएको अस्पतालमा विगत ४८ घण्टामा २४ जना बिरामीको मृत्यु भएको…

Logo