थाइल्यान्डमा छेपारो आक्रमण बढ्दाे, पक्रिँदै सरकार

थाइल्यान्डले ग्रामीण इलाकाहरूमा उपद्रव गर्ने, खेतहरूमा हमला गर्ने र स्थानीय वातावरणलाई हानि पुर्याउने एक सय ५० भन्दा बढी इगुआना (छेपारो) लाई पक्रिएको अधिकारीहरूले बताएका छन् । छेपारा थाइल्यान्डका मूल निवासी होइनन् । यी मूलरूपमा मध्य र दक्षिण अमेरिकाका हुन् । यद्यपि थाइल्यान्डमा यिनीहरू घरपालुवा जीवका रूपमा अत्यन्त लोकप्रिय छन् । घरपालुवा जीव मानिने शाकाहारी छेपारा घरबाट…

Logo