खतरानाक कैदीलाई अलग्गै जेलमा राख्ने नयाँ राष्ट्रपति नोबोवा घाेषणाा

इक्वेडरको नयाँ राष्ट्रपतिको रूपमा ड्यानियल नोबोवाले सपथ ग्रहण गरेका छन्। जसले हिंसालाई कम गर्ने र रक्तपातपूर्ण लागूऔषध युद्धले ग्रसित देशमा रोजगारी सिर्जना गर्ने वाचा गरेका छन्। 'बनाना इम्पायर' का ३५ वर्षीय उत्तराधिकारीले अक्टोबरमा सुरक्षा पुनर्स्थापना र रोजगारी बढाउने वाचामा दक्षिण अमेरिकी देशमा रन अफ भोट जितेका थिए, जसले हजारौंलाई बसाइँसराइ गर्न धकेल्दै कोरोनाभाइरस महामारी पछि आर्थिक…

Logo