युद्ध विरामको बीचमा इजरायलद्वारा ६ प्यालेस्टाइनीको हत्या

युद्ध विरामको बीचमा इजरायली सेनाले वेस्ट बैंकमा ६ जनाको हत्या गरेको छ। इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा ६ जना प्यालेस्टिनीको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबार जेनिन सहरमा घुसपैठ गर्ने क्रममा इजरायली फायरबाट चार प्यालेस्टिनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ। शनिबार बिहान जेनिन नजिकै कबाटियामा रहेको उनको घरबाहिर २५ वर्षीय डाक्टरको पनि…

Logo