इजरायलले मिसाइल खसालेको सिरियाको दाबी

सिरियाले दमस्कसतर्फ इजरायली मिसाइल खसालेको दाबी गरेको छ। सिरियाली सरकारी मिडियाका अनुसार देशको वायु रक्षाले शुक्रबार बिहानै दमस्कसको बाहिरी भागमा शत्रुका लक्ष्यहरूको सामना गरेको छ। एक सैन्य स्रोतले सानालाई बताएको थियो कि आक्रमण स्थानीय समय अनुसार बिहान २ः२५ बजे भएको थियो र इजरायलले अवैध रूपमा कब्जा गरेको सिरियाली क्षेत्र गोलान हाइट्सबाट मिसाइलहरू प्रहार गरिएको थियो। स्रोतले…

Logo