इजरायलको आक्रमणले अल शिफा अस्पतालको एक भाग ध्वस्त भएको छ। सो अस्पतालको कार्डियाक वार्ड ध्वस्त भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीले बताएका छन्। एक स्वास्थ्य अधिकारीले भने कि इजरायली हवाई आक्रमणले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाको कार्डियक वार्डलाई ध्वस्त पारेको छ, यस अस्पताल वरिपरि अझै पनि लडाइँ भइरहेको छ। गाजाका उपस्वास्थ्य मन्त्री युसेफ अबु अल(रिशले एएफपीलाई भने,‘अधिग्रहणकर्ता…