हमास र इजरायलका बीचमा वार्ता सुरु

प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायली प्रतिनिधिकाबीचमा वार्ता सुरू भएको छ ।  न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावहरू वार्ता गरिरहेको दावी गरिरहेकाे जनाएकाे छ। सो समाचार अनुसार एक जनाले जनाएका छन् कि पहिलाे चरणामा थोरै संख्यामा नागरिक रिहाइ गरिने छ भने अर्को छलफलमा १ सय जना पक्राउ…

Logo