अमेरिकीद्वारा दोस्रो पटक सिरियास्थित इरानी लडाकुमाथी हवाई हमला, नाै जनाकाे मृत्यु

इजरायल र हमासबीच जारी युद्धको क्रममा पूर्वी सिरियामा रहेको अमेरिकी सैन्य अखडामा इरान समर्थित समूहले आक्रमण गरिरहेको छ। यस हमलाको जवाफमा अमेरिकाले पनि बुधबार हवाई आक्रमण गर्‍यो, जसमा इरानी समर्थित समूहका कुल ९ जना मारिएका छन्। अमेरिकाले इरान समर्थित मिलिशियाले प्रयोग गरेको हतियार गोदाममा यो पछिल्लो हमला गरेको हो। २ एफ-१५ लडाकु विमानको सहयोगमा अमेरिकाले इरानको…

Logo