इटालीकाे समुन्द्र मुनी भेटियो २ हजार वर्ष पुराना ३० हजार बढी सिक्का

इटालीमा हालै ३० हजार भन्दा बढी पुरातात्विक महत्वका सिक्काहरु भेटिएका छन्। ईस्वी चौथो शताब्दीका ३० हजार बढी ठूला तामाका सिक्काहरू इटालीको सार्डिनियाको तटमा फेला परेका हुन्।  एउटा डुबेको जहाजको अध्ययन गर्ने क्रममा हजारौंको संख्यामा सिक्काहरु फेला परेका हुन्, जो इटालियन संस्कृतिलाई देखाउन र अझै बढी बुझन सजिलो हुने भएको छ।  ‘गोताखोरले अर्जाचेना सहर नजिकै उथले पानीमा…

Logo