अमेरिका-इजरायल- इरान युद्धको सयदिन, ७ हजारभन्दा बढीले ज्यान गुमाए

दुबई । अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेको आइतबार १०० औं दिन भएको छ। आइतबार नै अमेरिकाले हर्मुज जलमार्गमा दुई वटा इरानी ड्रोन खसालेको घोषणा गरेको छ। यसअघि इरानले शनिबार बहराइन र कुवेतमा आक्रमण गरेको थियो। यद्यपि, दुई पक्षबीच अप्रत्यक्ष वार्ताहरू जारी छन्। तत्काल लडाइँ रोक्ने र इरानको आणविक कार्यक्रमका विषयमा भविष्यमा सम्झौता गर्न…

Logo