ह्वासिया । चीनले आफ्नो अन्तरिक्ष प्रविधिमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्दै ‘स्मार्ट ड्रागन–३’ रकेटमार्फत समुद्रबाट उपग्रह प्रक्षेपण सफलतापूर्वक सम्पन्न गरेको छ । यो प्रक्षेपण आइतबार राति चीनको शानदोंग प्रान्तस्थित हाययाङ सहर नजिकैको समुद्री क्षेत्रमा गरिएको हो । स्थानीय समयअनुसार राति ११ः४९ बजे प्रक्षेपण गरिएको उक्त रकेटले ‘सेन्टिस्पेस ०२’ नामक उपग्रह समूहलाई सफलतापूर्वक पूर्वनिर्धारित कक्षामा स्थापना…