वाशिङ्टन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्। “ ४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले इरानका विद्युत् गृहहरू ध्वस्त पारिन्छन्,” ट्रम्पले चेतावनी दिएका छन् । इरानले तेल आपूर्तिको मुख्य बाटो होर्मुज बन्द गरेपछि अमेरिका आक्रामक बनेको हो। यो जलमार्ग बन्द हुँदा विश्वभर तेल संकट गहिरिने खतरा छ । यसबीच इरानले इजरायलको डिमोना क्षेत्रमा क्षेप्यास्त्र…