काठमाडौं । लेबनानमा क्रियाशील सिया इस्लामी राजनीतिक पार्टी एवं लडाकु समूह हेज्बुल्लाहले अमेरिकाको प्रस्ताव स्वीकार गर्दै अबदेखि इजरायलमा आक्रमण नगर्ने भएको छ। साथै इजरायलले पनि आफ्नो देशमा हमला नगर्ने सम्झौता भएको लेबननले जनाएको छ। अमेरिकास्थित लेबननी दूतावासले हेज्बुल्लाहले अमेरिकाको प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको बताएको छ, जसमा दुवै पक्ष आक्रमण रोक्न सहमत भएका छन्। इजरायलका…