काठमाडौं । अमेरिकाले इरानलाई फेरि आक्रमण गर्ने धम्की दिएको छ। शनिबार सिंगापुरमा आयोजित शिखर सम्मेलनमा बोल्दै अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले ‘इरानसँग जारी वार्ता असफल भएमा फेरि हमला सुरु गरिने सम्भावना रहेको’ बताएका हुन्। अमेरिका र इरानबिच प्रस्तावित सम्झौतामा मतभेद समाधान गर्ने प्रयास गरिरहेका बेला अमेरिकी रक्षामन्त्रीले उक्त चेतावनी दिएका हुन्। प्रस्तावित सम्झौतापत्रले अप्रिलको सुरुमा भएको…